काठमाडौं। १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन् । गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोट दह घर भएका २१ वर्षीय सम्राट चुदारालाई किशोरी बलात्कारको आरोपमा प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका-६ स्थित खरबारीमा सोमबार दिउँसो जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ