काठमाडौं। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ गरेको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार चारै जना भारतीय नागरिक हुन्।
पक्राउ पर्नेमा सुवास भोस, अमित यादव, सुमन्त कुमार र ब्रजेज कुमार रहेका छन् ।दुई जनालाई सोमबार र थप दुई जनालाई मंगलबार पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरूले स्पोर्ट्स बाजी र प्रोबो भन्ने एपबाट बेटिङ गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ