काठमाडौँ। कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ ग्रहण गरेका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करी आरोपमा राजीनामा दिएपछि रिक्त रहेको स्थानमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
६३ सांसदले मातृभाषामा शपथ लिने
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने