ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले पुरानो घण्टी बेच्ने भएको छ ।
त्यसका लागि समितिले लिलाम बिक्रीसम्बन्धी सिलबन्दी बोलपत्रको सूचना प्रकाशित गरेको छ ।
शुक्रबार सार्वजनिक सूचनाअनुसार इच्छुक व्यक्ति वा फर्महरुबाट आजको मितिले ३० दिनभित्र बोलपत्र पेस गर्न सक्ने उल्लेख छ ।
घण्टीको कुल तौल १६ हजार ३६८ किलो १०० ग्राम रहेको छ भने न्युनतम मूल्य प्रतिकिलो ३८० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, ०९ : ५०
लेखकबाट थप