काठमाडौँ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुरा मासुको भाउ बढाएको छ ।
जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको प्रतिकिलो १५ रुपैयाँले बढेको हो ।
संघका अनुसार अब प्रतिकिलो जिउँदो कुखुराको २५० रुपैयाँ पर्ने छ । यस्तै, तयारी मासुको प्रतिकिलो ३१५ रुपैयाँ निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्नातकोत्तर गरेका अर्यालको नमुना कुखुरापालन
कैलालीमा गम्बोरोले पाँच हजार भन्दा धेरै कुखुरा मरे
भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा