सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश

पत्रपत्रिकाबाट

मंगलबार, ०६ कार्तिक २०७५, ०६ : ५७
सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश

काठमाडौं । अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् । 

सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।  

१४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो । 

तर, अधिकांश अस्पतालले सार्वोच्चको आदेश कार्यान्वयन गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस