काठमाडौं। लगातार दुई दिन उच्च अंकले घटेको सुनको मूल्य आज (बुधबार) भने बढेको हो । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि आज १० रुपैयाँले बढेर तोलाको १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार झण्डै १६ हजारले घटेको सुन मंगलबार २ हजार ७ सय रुपैयाँले घटेको थियो । सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ घटेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो