काठमाडौँ । नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षमा लंकबहादुर रोकाय निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट रोकायको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो । जिल्ला कमिटी उपाध्यक्षमा लंक बहादुर शाही,सचिवमा जनक केसी र उपसचिवमा लोकेन्द्र राना मगर तथा जुनी बुढा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट सर्वसम्मत रूपमा ७१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष