काठमाडौं । पाल्पामा एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुुसार मृत फेला पर्नेमा रामपुर नगरपालिका–५, भम्बकका अन्दाजी ५४ वर्षीय रामु काफ्ले छन् ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार काफ्ले आफ्नै घर नजिकै रहेको गोबर ग्यास सेफ्टिक ट्यांकीमाथि अचेत अवस्थामा फेला परेका थिए । उद्धारपछि उपचारका लागि रामपुर अस्पताल पठाए पनि चिकित्सिकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी
सुकेधारामा पुरुष मृत फेला