काठमाडौँ । काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।
पुलको डण्डीमा पासो लगाएर झुण्डिएको अवस्थामा पहिचान नखुलेका एक व्यक्ति फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरीले घटनाबारे नुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, ०९ : २९
लेखकबाट थप