काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ। आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
केही स्थानीय तहमा आवश्यकताको आधार गठबन्धनबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गर्न सक्ने बताइएको छ। मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘गुट’ बनाउन निषेध गर्दै मंसिरभित्र पालिकाको अधिवेशन सक्न माओवादीको परिपत्र
रुकुम पूर्वमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित
माओवादी केन्द्रले बनायो दुई कार्यदल
चुनाव माग्दै अखिल क्रान्तिकारीका तीन नेता आमरण अनसनमा
माओवादी केन्द्रले स्थगित गर्यो पदाधिकारी बैठक
प्रधानमन्त्रीबाट हट्नुपर्दाको कुनै पीडा छैन, अहिले झन् रिल्याक्स छु: प्रचण्ड