काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुर पुगेका छन् । शनिबार थाहा नगरपालिकामा पार्टी निकट युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड मकवानपुर पुगेका हुन् ।
अध्यक्ष प्रचण्डलाई चित्लाङमा स्थानीयवासीले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ कार्तिक २०८१, ११ : ४१
लेखकबाट थप