इस्लामावाद । पाकिस्तानको लाहोर शहरमा लकडाउन गरिएको छ । अति नै खतरनाकस्तरमा उक्लिएको वायु प्रदूषणको स्तर नियनत्तण गर्न नगरका अधिकारीहरू केही उपायहरू चालिरहेका छन् । नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ ।
कार्यालयमै आएर काम गर्ने ५० प्रतिशत कर्मचारीहरूले घरबाट काम गर्नेछन् । सप्ताहन्तमा शहरको वायु गुणस्तर सूचक (एक्यूआई) हजारमाथि उक्लिएको पुगेको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित भनेर तोकेको स्तरको भन्दा झन्डै ४० गुणा धेरै हो ।
योसँगै लगातार दोस्रो पटक पनि लाहोर विश्वको सबैभनदा बढी प्रदूषित शहरको शीर्ष स्थानमा रहेको छ । प्रदूषणका कारण पञ्जाब सरकारले विद्यालयमा मास्क अनिवार्य बनाएको छ । धुँवा बालबालिकाका लागि निकै घातक भएको पञ्जाबकी वरिष्ठ मन्त्री मरियम औरङजेबले बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा