काठमाडौँ । पाकिस्तानका ह्वाइट बल क्रिकेट प्रशिक्षक ग्यारी किर्स्टेनले राजीनामा दिएका छन् । ग्यारी २०२४ को अप्रिलमा दुई बर्षका लागि पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको एकदिवसीय र टी-२० क्रिकेटको प्रशिक्षक नियुक्त भएका थिए ।
प्रशिक्षक किर्स्टेन र पाकिस्तानको क्रिकेट बोर्डबीच खेलाडी छनौटको विषयमा विवाद भएको यस अघि चर्चा चलेको थियो ।बोर्डले खेलाडी छनौटबाट प्रशिक्षकलाई टाढा राखेपछि ग्यारी असन्तुष्टि थिए ।
५६ बर्षिय दक्षिण अफ्रिकाका पुर्व खेलाडी ग्यारीले यस अघि दक्षिण अफ्रीका र भारतीय राष्ट्रिय टिममा प्रशिक्षकको भूमिका निभाईसकेका अनुभवी प्रशिक्षक हुन् । उनले भारतलाई २०११ को विश्वकप जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु