एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले साउथहम्पटनलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले साउथहम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि सिटीको ९ खेलमा २३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै साउथहम्पटनको भने ९ खेलमा एक अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ कार्तिक २०८१, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रिमियर लिगमा युनाइटेडको जित
म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का