काठमाडौँ । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ कार्तिक २०८१, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँलाई केन्द्रबिन्दु भएर भूकम्प
कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का
टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
हुम्लामा भूकम्पको धक्का
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प