काठमाडौं। कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा नदी किनारामा बसेर ध्यान गर्दै म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थीहरू । विद्यालयले विद्यार्थीलाई बिदाको समयमा विभिन्न प्राकृतिकस्थलमा लगेर प्रकृतिको महत्वबारे जानकारी दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० कार्तिक २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा