काठमाडौ । नेपालमा अर्बुद (क्यान्सर) रोगका बिरामीले मासिक १० लाख रुपियाँसम्मको औषधी निःशुल्क प्राप्त गरिरहेका छन् ।
अर्बुद रोगको उपचारमा ‘दी म्याक्स फाउन्डेसन’ ले महिनामा १० लाख रुपियाँसम्मको औषधी निःशुल्क उपलब्ध गराएको हो ।
पाटन अस्पतालका दुई जना बिरामीले २१ हजार ६३४ अमेरिकी डलर अर्थात् झन्डै २८ लाख ९८ हजार रुपियाँ पर्ने क्यान्सरको औषधी सेवन गरिरहेका छन् । क्यान्सरको स्केम्बिक्स नामक औषधीको २१ हजार ६३४ अमेरिकी डलर पर्छ ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोगको उपचार निःशुल्क पाउने विषयले प्रचार नपाएको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० कार्तिक २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैज्ञानिकले बनाए क्यान्सरको औषधि, बाँच्ने अवधि दोब्बर हुने दाबी
भरतपुरको क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण
आज विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
जुम्लामा ८ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने