काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् । आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो। उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
इरानमा ५४३ प्रदर्शनकारीको मृत्यु
संसद भवनभित्र छिरे प्रदर्शनकारी
सिंहदरबारभित्र छिरे प्रदर्शनकारी
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन