काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा आठवटा संकायका डीन, सेरिडको निर्देशक, सहनियन्त्रक र क्याम्पस प्रमुख पदमा २ सय ७१ जनाले आवेदन दिएका छन् ।
आवेदन दिएकामध्ये सबैभन्दा बढी सहपरीक्षा नियन्त्रक र क्याम्पस प्रमुखमा छन्। ६ जना सहपरीक्षा नियन्त्रकका लागि ६८ जनाले आवेदन दिएका छन् । त्रिविले मुख्यालयमा २ र प्रादेशिक पनिकाका लागि ४ गरी ६ जनाको आवेदन मागेको थियो।
सहपरीक्षा नियन्त्रकका लागि रजिस्टारको संयोजकत्वमा गठित समितिले छनौट गर्ने छ । अधिकांश एक पदका लागि कम्तीमा पनि ६ भन्दा बढीले आवेदन दिएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय