विराटनगर । मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी भएको छ । भव्य इन्टरनेशनलले सञ्चालन गरेको सोरुममा भएको आगलागीबाट अधिकांश इलेक्ट्रिक साइकलहरू जलेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि