काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय विभागहरू गठन गरेको छ। हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधानको धारा ९७ (२) अनुसार १७ विभाग गठन गरिएको महासचिव लालबाबु राउतले पार्टी पङ्क्तिलाई परिपत्र गरेका छन्।
विभागहरूले पार्टीको विधान अनुसार तोकिएको क्षेत्राधिकार भित्र रही आ-आफ्नो काम, कर्तव्य र अधिकार बमोजिम कार्यहरू सम्पादन गर्ने निर्देशन दिइएको छ।
जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियान सफल बनाउन प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्न र सो को प्रतिवेदन तयार गरी प्रस्तुत गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई जिम्मेवारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असोज २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश