न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिनेक्रममा नेपालका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता भएको हो ।
राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति