बाँके। बाँकेमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।जानकी गाउँपालिका- २ बेल्भारस्थित इमिली नाला नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ बस्ने पर्शुराम यादवका १४ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो पोखरीमा डुबेर अशक्त भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगन्ज बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु