काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान निर्माणको ९ वर्षमा फरक पुष्टमा संविधान दिवस मनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा भिडियो सन्देश दिँदै उनले संविधान संशोधनको एजेण्डा बनाएर संसद्का दुई ठुला दल मिलेर सरकार बनाएको बताएका हुन् ।
उपमहासचिव शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र उपर ठुला राजनीतिक दलले प्रहार गर्न उद्धत रहेको बताएका छन् । उनले यसका लागि सडक र सदनबाट खबरदारीको जरुरी रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक