काठमाडौँ । भदौ २८ गते भेटेकोशी नदीमा बलेरो गाडी खसेपछि बेपत्ता भएका चालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फिक्कल गाउँपालिका– ६ सोखुखोलास्थित सुनकोशी नदीमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ बस्ने सानु तामाङको शव फेला परेको जनाएको छ ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश खुर्कोटको टोलीले शव सोमबार फेला परेको हो । तामाङको शव उनका छोराले सनाखत गरेसँगै पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण