काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले शिष्टाचार भेट गरेका छन् ।
उनीहरूबीच आइतबार सभामुख घिमिरेको कार्यकक्षमा भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय हित र संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, १५ : १७
लेखकबाट थप