काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सानेपामा जारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गर्ने तयारी छ ।
महामन्त्री थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्तावमा उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ । त्यस्तै महामन्त्री शर्माको ‘एक्जिट’ पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ ।
शीर्ष तहमा टुंगिन बाँकी विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि पार्टी कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।
गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो ।
 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
यस्ता छन् माओवादीको केन्द्रीय समिति बैठकका निर्णय
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक