काठमाडौँ । ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर घर भएर झापाको दमक बस्ने ३३ वर्षीय सुजन बेघा छन् ।
सर्वोच्च अदालतले उनलाई २०७५ वैशाखमा जन्मकैद ठहर गरेको थियो । फैसलापछि उनी फरार रहेको सीआईबीका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले बताए। २०६७ जेठ २९ मा बेघा सहितका प्रतिवादीहरूले कुटपिट गरेर खगेन्द्र राईको हत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ