वीरगन्ज । पर्सामा बाघको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ। पर्साको जिराभवानी गाउँपालिका- ५ शंकरसरैयाका ६० वर्षीय तुल्सी राउत थारुको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ भदौ २०८१, ११ : ५७
लेखकबाट थप