काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको छ । यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ । ३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ ।
कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि