काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने कार्यशालाको दोस्रो दिन शनिबार पनि जारी छ । बिहान ७ बजेबाट सुरु भएको कार्यशालामा ६ वटै समूहलाई छलफलका लागि समय दिइएको छ ।
कार्यशालामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र लिडरसीपरक्यान्डिडेट क्लबमा छुट्याइएको ६ समूहका संयोजक वा सचिवले छलफलको निष्कर्ष प्रस्तुत गर्न थालेका छन्।
महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव समेत पेस गर्न भनिएको छ। आएका प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा लगिने बताइएको छ ।कार्यशालामा आज साँझ महाधिवेशनको मिति प्रस्ताव गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
रास्वपाको बागमती अधिवेशन: विद्युतीय मेसिनबाट मतदानको तयारी
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी