काठमाडौं। सरकारले ठूलो संख्यामा विभिन्न मन्त्रालय तथा निकायका सहसचिव र महानिर्देशकहरूको सरुवाको तयारी गरेको छ।
गत सोमबार मात्रै सरकारले २२ जना सचिवको सरुवा गरी कर्मचारी प्रशासनलाई चलाउन शुरू गरेको हो।
सोहीअनुसार नै सरकारले ठूलो संख्यामा सहसचिव र अधिकांश विभागका महानिर्देशकहरू फेरबदलको तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। नेपाल समाचारपत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ साउन २०८१, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा
१५ उपसचिवको सरुवा (सूचीसहित)
१७ डिएसपीको सरुवा (सूचीसहित)
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा