काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मंगलबार सभा (सिनेट) बैठक बोलाएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्रीका कारण स्थगित भएको सभा बैठक मंगलबार (भोलि) बिहान १० बजेका लागि बोलाइएको हो ।
यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयको ५० औं दिक्षान्त समारोहका लागि आवेदन आह्वान
त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहमा भर्ना आह्वान
त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ
त्रिविले समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न सुझाव माग्यो
त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने