काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ। बैंकको कार्यकारी निर्देशकसमेत रहेका पौडेललाई सोमबारदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो ।
अर्थशास्त्रमा एमफील तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल केन्द्रीय बैंकको सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक समेत हुन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो