हेटौंडा । बागमती प्रदेशका चार जना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री बहादुरसिं लामा मुख्यमन्त्री बनेपछि कांग्रेसबाट नियुक्त भएका चार जना मन्त्रीले आज शपथ लिएका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमा हरिप्रभा खड्गी, खानेपानी, ऊर्जा तथा सिँचाइमा श्यामबहादुर खड्का र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठले शपथ लिएका हुन् ।
मुख्यमन्त्री लामाले बिहीबार मन्त्री नियुक्त भएका प्रभात तामाङ हटाएर कुन्दनलाई आर्थिक मामिलाको जिम्मा दिएका हुन् । यसअघि उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, उनले आर्थिक मामिला मन्त्रालय मागर्दै शपथ रोक्न दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि