काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
अल्पमतमा परेको बागमती सरकारको अबको रणनिती, संगठन निर्माण पछिल्लो राजनितिक घटन क्रम बारे मुख्यमन्त्री जमकट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पुर्वाधान मन्त्री युवराज दुलाल र मुख्य सचेतक रत्न ढकाल लगायतले प्रचण्डसँग छलफल गरेका हुन् ।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि बागमती प्रदेशमा सरकार अल्पमतमा परिसकेको छ र मुख्यमन्त्री जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि