काठमाडौं । निवर्तमान प्रधामननत्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमनत्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।
सोमवार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ओलीको शपथपछि प्रचण्डले बधाई दिएका हुन् । सोमवार प्रधानमन्त्रीको शपथ समारोहमा प्रचण्डले हात मिलाएर ओलीलाई बधाई दिए । आफूलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका ओलीप्रति प्रचण्डले संसद्मा कटाक्ष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ असार २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार