काठमाडौँ। नाइजेरियामा एउटा बिद्यालयको भवन भत्किंदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गएको छ । उत्तर मध्य राज्यको एउटा बिद्यालय भवन भत्किँदा त्यसमा पुरिएकामध्ये २२ जनाको शव भेटिएको नाइजेरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यस्तै एक सय ३० जना भन्दा धेरै घाइते भएका नाइजेरियका राष्ट्रिय आपत्कालीन व्यवस्थापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असार २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
नाइजेरियामा संकटकाल
बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु