काठमाडाैं । शुक्रबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।त्यस्तै शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?