काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेवित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेलगत्तै रास्वापाले सचिवालय बैठकले नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेवित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
‘सरकार परिवर्तनको प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा सरकारबाट बाहिरिन्छौं,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘अब बन्ने सरकारले पनि राजनीतिक स्थायित्व दिँदैन । हामी यस्तो सरकारमा जाँदैनौं ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असार २०८१, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा