हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले पार्टीका सांसदहरूलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।बिहीबारको प्रदेशसभामा कांग्रेस सांसदहरूलाई अनिवार्य उपस्थित हुन संसदीय दलको बैठकले ह्विप जारी गरेको हो ।
जसअनुसार सांसदहरूलाई बजेटको विपक्षमा उभिन निर्देशन दिइएको छ ।संसदीय दलको बैठकले बजेट असन्तुलित र त्रुटिपूर्ण भएकाले स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।
प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको विषयगत मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने र त्यसपछि पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि