बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकहरुका लागि दशैं तिहारको अफर

सफल खबर संवाददाता

बुधबार, १० असोज २०७५, १७ : ०९
बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकहरुका लागि दशैं तिहारको अफर

काठमाडौँ ।  यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकवर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । यस छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्डमार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापत ७.५% , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५%, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १०% , सुलक्स एण्ड कम्पनीमा १०%, फलानो लुगाको कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५% र अर्गानिक चुलो बत्तिसपुतलीमा १५%  छुटको लाभ उठाउन सक्नेछन् । बैंकद्वारा यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस