स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १६ : २९
स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट

काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।यस्तै, सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।