जलस्रोत तथा सिंचाइतर्फ ३६ अर्ब ८१ करोड विनियोजन

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १६ : ०५
जलस्रोत तथा सिंचाइतर्फ ३६ अर्ब ८१ करोड विनियोजन

काठमाडौं। सरकारले जलस्रोत तथा सिंचाइतर्फ ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलवार  संसदमा आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस