यस्तो छ राष्ट्रपतिसमक्ष पेश गरिएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन (पुर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, १३ जेठ २०८१, २० : २१
यस्तो छ राष्ट्रपतिसमक्ष पेश गरिएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन (पुर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस