हेटौँडा । बागमती प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा छिरिङ दोर्जे लामा चयन भएका छन् । शनिवार सम्पन्न निर्वाचन प्रक्रियामा कांग्रेस सांसद लामा उक्त समितिको सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
दलीय भागबन्डाका आधारमा कांग्रेसको भागमा परेको सो समितिको सभापतिमा लामाको एकल उम्मेदवारी परेकाले प्रक्रिया पुरा गरी समितिका ज्येष्ठ सदस्य कृष्णप्रसाद खनालले लामालाई सभापति चयन भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि