काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ ।
सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए ।
उक्त रिटलाई सर्वोच्चका न्यायाधीशत्रय प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले खारेज गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी