काठमाडौं। नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने भएको हो।
बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हनुका साथै पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने बताइएको छ।
एकीकृत समाजवादीको राष्ट्रि महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई नेकपाको खबरदारी- सुकुमबासीलाई उठीबासदेखि ट्रेड युनियन खारेजीसम्ममा विरोध
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस