काठमाडौ । मातातिर्थ औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
मातातीर्थ औँसीको अवसर पारेर आज (बुधबार) नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए।
मातातिर्थ औँसीको अवसरमा चन्द्रगिरि-६ मातातीर्थ कुण्डमा मेला लागेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा